बिहीबार यस्तो छ तरकारीको मुल्य

भदौ ३०,काठमाडौ । बिहीबार काठमाण्डौमा आलु रातो(भारतीय) को मुल्यमा सामान्य वृद्धि भएको छ । बुधबार प्रतिकेजी २७ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य बिहीबार प्रतिकेजी २७ रूपैयाँ ७५ पैसामा कारोवार भइरहेको छ ।बिहीबार काउली (स्थानिय)को मुल्यमा ७ रुपैयाँले गिरावट भएको छ । बुधबार प्रतिकेजी ७८ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य बिहीबार प्रतिकेजी ७० रुपैंयामा कारोवार भइरहेको छ ।

बिहीबार प्याज सुकेको (भारतिय)को मुल्यमा १ रुपैयाँ ६० पैसाले वृद्धि भएको छ । बुधबार प्रतिकेजी ४० रुपैया ८० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) बिहीबार प्रतिकेजी ४२ रुपैया ४० पैसामा कारोवार भइरहेको छ।

बुधबारको तुलनामा बिहीबार गोलभेडा सानो(टनेल)को मुल्य मा १ रुपैयाँले वृद्धि भएको छ। बुधबार प्रतिकेजी १३ रुपैया २० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल) बिहीबार प्रतिकेजी १४ रूपैयाँ २० पैसामा कारोवार भइरहेको छ । बिहीबार सानो गोलभेडा(लोकल्) को मुल्यमा २ रूपैयाँले वृद्धि भएको छ । बुधबार प्रतिकेजी ७ रुपैया ५० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य बिहीबार प्रतिकेजी ९ रुपैया ६० पैसामा कारोवार भइरहेको छ।

Spread the love