सोमबार सुनको मुल्यमा २ सयले गिरावट

असोज ४,काठमाडौ । सोमबार सुनको मुल्यमा २ सयले गिरावट आएको छ । आइतवार प्रतितोला ८९ हजार १ सयमा कारोवार भएको सुनको मुल्य सोमबार प्रतितोला ८८ हजार ९ सयमा कारोवार भइरहेको छ । सोमबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोवार भइरहेको छ ।

सोमबार चाँदीको मुल्यमा १५ रुपैयाले गिरावट आएको छ । आइतवार प्रतितोला १ हजार १ सय ५० रुपैयामा कारोवार भएको चाँदीको मुल्य  सोमबार  प्रतितोला १ हजार १ सय ३५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love