विहीवार सुनको मुल्यमा ५ सयले गिरावट, चाँदीको मुल्य पनि १० रुपैयाले घटयो

असोज ७,काठमाडौ । विहीवार सुनको मुल्यमा ५ सयले गिरावट आएको छ । बुधवार प्रतितोला ९०  हजार १ सयमा कारोवार भएको सुनको मुल्य विहीवार प्रतितोला ८९ हजार ६ सयमा कारोवार भइरहेको छ ।विहीवार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोवार भइरहेको छ ।

विहीवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ ।बुधवार प्रतितोला १ हजार १ सय ६५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य  विहीवार प्रतितोला १ हजार १ सय ५५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love