शुक्रवार सुनको मुल्यमा ६ सयले गिरावट

असोज ८,काठमाडौ । शुक्रवार सुनको मुल्यमा ६ सयले गिरावट आएको छ ।  विहीवार प्रतितोला ८९ हजार ६ सयमा  कारोवार भएको सुनको मुल्य शुक्रवार प्रतितोला ८९ हजारमा कारोवार भइरहेको छ । शुक्रवार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्धि भएको छ ।विहीवार प्रतितोला १ हजार १ सय ५५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य  शुक्रवार प्रतितोला १ हजार १ सय ६० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love