आईएमई मोटर्सको  “दशैँ तिहारको बहार पक्काउपहार” साथै बम्पर उपहार योजना सावर्जनिक

असोज ८,काठमाडौ ।  आईएमई मोटर्सको  “दशैँ तिहारको बहार पक्काउपहार” साथै बम्पर उपहार योजना सावर्जनिक भएको छ ।

चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढि प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताउनु भयो । यस योजनाअनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लान सक्ने जनाइएको छ ।

यो योजना अन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्ब लक्षित यो योजना मंसिर ३० गते सम्म मात्र लागु हुने बताइएको छ ।

Spread the love