साताको पहिलो दिन यस्तो छ तरकारीको मुल्य

असोज १० ,काठमाडौं । आइतबार काठमाण्डौमा आलु रातो(भारतीय) को मुल्यमा कुनै परिवर्तन भएको छैन । शनिबार प्रतिकेजी ३१ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य आइतबार पनि प्रतिकेजी ३१ रूपैयाँमा कारोवार भइरहेको छ । आइतबार काउली (स्थानिय)को मुल्यमा १ रुपैयाँले गिरावट भएको छ । शनिबार प्रतिकेजी ७६ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य आइतबार प्रतिकेजी ७५ रुपैंयामा कारोवार भइरहेको छ ।

आइतबार प्याज सुकेको (भारतिय)को मुल्य स्थिर रहेको छ । शनिबार प्रतिकेजी ५३ रुपैया ४० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) आइतबार प्रतिकेजी ५३ रुपैया ३० पैसामा कारोवार भइरहेको छ।

शनिबारको तुलनामा आइतबार गोलभेडा सानो(टनेल)को मुल्यमा १ रुपैयाले गिरावट भएको छ। शनिबार प्रतिकेजी ३४ रुपैया ६० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल) आइतबार प्रतिकेजी ३३ रूपैयाँ ६० पैसामा कारोवार भइरहेको छ । आइतबार सानो गोलभेडा(लोकल्) को मुल्यमा २ रुपैयाँ ६० पैसाले बृद्धि भएको छ । शनिबार प्रतिकेजी २५ रुपैयामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य आइतबार प्रतिकेजी २७ रुपैया ६० पैसामा कारोवार भइरहेको छ।

Spread the love