ग्लोबल आइएमई बैंकको ३५१औँ शाखा बैतडीको पाटनमा
सोमबार पाउण्डको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ

 ११ मंसिर २०८०, सोमबार ०३:३२
नेपाल राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपै“या १५ पैसा र बिक्री दर १६७ रुपै“या

 १० मंसिर २०८०, आईतवार ०४:१६
बढ्यो पाउण्डको भाउ, डलरको भाउ साताकै उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १२ पैसा र बिक्री दर १६७ रुपैयाँ

 ८ मंसिर २०८०, शुक्रबार ०१:४४
ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक

  ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । बैंकले आर्थिक वर्ष २०७८÷७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला

 ७ मंसिर २०८०, बिहीबार ०८:४९
माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त, उपेन्द्र महतोले दिए राजीनामा

  माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन्। डा. उपेन्द्र महतोले राजीनामा गरेपछि केसीलाई अध्यक्षमा नियुक्त गरेको हो । मंसिर ७ गते महतोले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन् ।

 ७ मंसिर २०८०, बिहीबार ०६:१५
कम प्रिमियममा ठुलो रकम र तिरेको सम्पुर्ण रकम फिर्ता हुने…

  सूर्यज्योति लाइफ इन्सुरेन्सले काठमान्डौको आयोजना गरिएको एक भब्य समारोहका बीच सूर्यज्योति सहि प्लान को विधिवत उद्घाटन बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले संयुक्त

 १ मंसिर २०८०, शुक्रबार १२:०५
गल्तीले ८ सय २० करोड अर्कैको खातामा जम्मा भएपछि

  काठमाडौं । युको बैंक अफ इण्डियाले, गल्तीले अन्य खातामा जम्मा भएको ६ सय ४९ करोड भारतीय रुपैयाँ पुन आफ्नो खातामा फर्काएको छ । तत्काल भुक्तानी सेवा मार्फत केही खाताहरूमा

 ३० कार्तिक २०८०, बिहीबार १०:१८
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्घारा भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख…

  काठमाडा,ैं २२ कात्र्तिक । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कात्र्तिक १७ गते शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भुकम्प प्रभावित क्षेत्रमा पचास लाख रुपैयाँ सहयोग गर्ने भएको छ

 २३ कार्तिक २०८०, बिहीबार ०३:५६
ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई दराज ११ः११मा २० प्रतिशत छुट

  ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस

 २२ कार्तिक २०८०, बुधबार ०३:४७