कुमारी बैंकको संस्थापक सेयर आजबाट बिक्रीमा
नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा १० प्रतिशत छुट पाउने

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटल बिच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका

 ६ असार २०८०, बुधबार ०३:२१
सहकारी पीडितद्वारा आजपनि माइतीघरमा प्रर्दशन , सरकारले आफ्ना मागको वेवास्ता…

  काठमाडौं । सहकारी पीडितले सरकारले आफ्ना मागको वेवास्ता गरेको गुनासो गरेका छन् । काठमाडौंको माइतीघरमा विरोध प्रर्दशन गर्दै उनीहरुले सरकारले आफूहरुको समस्यालाई तमासाको रुपमा बुझेको भन्दै आक्रोस पोखे ।

 ३ असार २०८०, आईतवार १३:१४
आइएमई २३ औं वर्षमा प्रवेश ∶ प्रवधिकिो प्रयोगमार्फत रेमटिेन्स सेवालाई…

आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लमिटिेडले सोमबार काठमाडौंमा वशिेष कार्यक्रमको आयोजना गरेको छ । “नरिन्तर सहयात्रा वश्विासको” भन्ने मुल नाराका साथ मनाइएको समारोहमा आइएमई लमिटिेड तथा आइएमई ग्रुपका

 ३१ जेष्ठ २०८०, बुधबार ०४:०१
आइएमई लिमिटेडको २३ औं वर्ष प्रवेशको अवसरमा प्रभातफेरीको आयोजना

  आफ्नो स्थपनाको २२ वर्ष पूरा गरी २३ औं वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले प्रभातफेरीको आयोजना गरेको छ । ुनिरन्तर सहयात्रा विश्वासकोु भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम

 २८ जेष्ठ २०८०, आईतवार ०५:५६
१० महिनामा मात्रै १० खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो…

काठमाडौँ । वितेको १० महिनामा मात्रै १० खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकले, चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिना अवधिमा १० खर्ब ५ अर्ब रुपैयाँ

 २६ जेष्ठ २०८०, शुक्रबार ०९:४६
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिडेट इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ ।फिनाकल १० कोर बैंकिङ्गको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल

 २५ जेष्ठ २०८०, बिहीबार ११:५०
नविल बैंकले एकसाथ ३८ शाखा सञ्चालनमा ल्यायो

नविल बैंकले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीवार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो

 १८ जेष्ठ २०८०, बिहीबार ०८:२०
आइएमई पे र नसिर्ग अस्पताल बीच सम्झौता, २५ प्रतिशत सम्मको…

आइएमई पे’ र नसिर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार अब नसिर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले २५ प्रतिशत सम्म छुट प्राप्त गर्न

 १८ जेष्ठ २०८०, बिहीबार ०५:५१
धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स दिने सरकारको कदम ठिक भएनः अर्थमन्त्री…

अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स दिने सरकारको कदम ठिक नभएको बताउनुभएको छ । सोमवार बीमा कम्पनीको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

 २ जेष्ठ २०८०, मंगलवार ०७:०८