बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री दाहाल पुगे तुम्लिङ्टारमा
रास्वपाद्वारा राजनीति कार्यदिशा मस्यौदा संशोधन गर्न १७ सदस्यीय प्रतिनिधि मण्डल…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीति कार्यदिशासहितको मस्यौदालाई संशोधन गरेर परिष्कृत गर्नको लागि १७ जना सदस्यको प्रतिनिधि मण्डल बनाएको छ । सोमबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको

 ४ असार २०८०, सोमबार ०९:५१
नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेजः स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वणर्िम वाग्लेले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा नीति तथा

 ९ जेष्ठ २०८०, मंगलवार ११:२८
आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मन्त्री…

उद्योग तथा वाणिज्य आपूतर्ि मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । मंगलवार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै

 २ जेष्ठ २०८०, मंगलवार १०:३८
निर्वाचन जित्नको लागि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार टिम बनाएर उम्मेद्वार तानातानमा…

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन चैत २८ र २९ गते हुँदैछ । निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ । निर्वाचन नजिकिएसँगै व्यवसायीहरुले प्यानल बनाएर उम्मेद्वारी

 २१ चैत्र २०७९, मंगलवार ०८:३९
महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमवार ललितपुरमा एक कार्यक्रम आयोजना गरी चैत २८ र २९ गते हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्यानलसहित

 २१ चैत्र २०७९, मंगलवार ०२:०८
मिटरब्याज पीडितको दोस्रो टोलीद्वारा काठमाडौंमा बिरोध प्रदर्शन

मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् । देशभरका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर सोमवार माईतीघर मण्डलामा मिटरब्याज बिरुद्ध प्रदर्शन गरेका

 २० चैत्र २०७९, सोमबार १२:२४
नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार

भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो । बाल कल्याण

 २० चैत्र २०७९, सोमबार ०९:३६
मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ । बुधवार मंगलवार बसेको मन्त्रिपरिषद् बैठकका निणर्य सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले अब

 १ चैत्र २०७९, बुधबार ११:३६
मलाई लगाइएका आरोप तथ्यहीन र निराधार छन्ः मन्त्री न्यौपाने

पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाउनुभएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री न्यौपानेले यस्तो बताउनुभएको हो । भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको

 ३० फाल्गुन २०७९, मंगलवार ११:५३