इजरायलमा इरानको आक्रमण, २०० भन्दा बढी मिसाइल प्रहार
ब्राजिलमा मात्रै वार्षिक २० मिलियन टन खाद्य फोहोर, खाना खेर…

काठमाडौं । ब्राजिल जनसंख्याको हिसाबले विश्वमा छैटौं स्थानमा छ । त्यहाँ हरेक वर्ष लगभग २० मिलियन टन खाद्य फोहोर उत्पादन हुँदै आएको छ । तर करिब २ करोड ७० लाख

 ३० चैत्र २०८०, शुक्रबार ०४:३४
फ्रान्सिस स्कट ब्रिज चाँडै पुनर्निमाण गर्छौं: बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले बाल्टिमोरको भत्किएको फ्रान्सिस स्कट ब्रिजको निरीक्षण गरेका छन् । गत साता मालबाहक पानी जहाज पुलमा ठोक्किदा उक्त पुल भत्किएको थियो । राष्ट्रपति बाइडेन मेरील्याण्ड

 २४ चैत्र २०८०, शनिबार ०६:२७
उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार

काठमाडौं । गाजामा राहत सामग्री पु¥याउन इजरायलले तीनवटा मार्ग खोल्ने भएको छ । युद्ध शुरु भएयता पहिलो पटक उत्तरी गाजामा ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न इजरायल सहमत भएको हो ।

 २३ चैत्र २०८०, शुक्रबार ०३:३७
ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, चीन चिन्तित

काठमाडौं । ताइवानमा शक्तिसाली भूकम्प गएको छ । बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । यसको धक्का जापान र फिलिपिन्ससम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ताइवानको सेन्ट्रल वेदर

 २१ चैत्र २०८०, बुधबार ०५:४२
बाल्टिमोर पुल दुर्घटनामा बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान

बाल्टिमोर । अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा जहाज ठोक्किएपछि भएको पुल दुर्घटनाको उद्धार कार्य अहिले रोकिएको छ । अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान गरेका

 १४ चैत्र २०८०, बुधबार ०६:४३
अमेरिकाको मेरिल्याण्डको ‘फ्रान्सिस की ब्रिज’ मा कार्गो जहाज ठोक्किएपछि पुल…

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस की ब्रिज’ को एक भाग भत्किएको छ । अमेरिकी समय अनुसार बिहान १.३० बजे भएको यो घटना भएको हो । पुलमा

 १३ चैत्र २०८०, मंगलवार १०:५४
अमेरिकामा चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ ।

 १३ चैत्र २०८०, मंगलवार ०२:२०
आईएसले लियो मस्कोमा भएको आतंकवादी हमलाको जिम्मेवारी

काठमाडौं । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ

 १० चैत्र २०८०, शनिबार ०४:२६
रुसमा युक्रेनको ड्रोन आक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार क्षेत्रमा रहेको रिफाइनरीमा आक्रमण गर्दा आगलागी भएको बताएका छन् ।

 ५ चैत्र २०८०, सोमबार ०४:०९