विश्वव्यापी बन्दै गरेको प्रोस्टेट क्यान्सर दुई दशकमा ८५ प्रतिशत पुग्ने अनुमान
विद्यालय र प्रसुति केन्द्र भवन हस्तान्तरणपछि गाउँलेमा खुशीयाली

मुगु । मुगुको सोरु गाँउपालिका—९ तलीकालैमा नवनिर्मित पक्की मष्ठा आधारभूत विद्यालय र प्रसुति केन्द्र भवन हस्तान्तरण गरेसँगै स्थानीय खुसी बनेका छन् । ब्याक टु लाईभ ईभी नेपालको आर्थिक सहयोग तथा

 २२ चैत्र २०८०, बिहीबार ०८:४५
श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा बाहय रोजगारीमा रहेका श्रमिकलाई

 १७ चैत्र २०८०, शनिबार ०४:४१
बालबालिकाले क्यान्सरको औषधि निःशुल्क पाउने

काठमाडौं । नेपालका बालबालिकालाई क्यान्सर रोगले संक्रमण गरेमा त्यसको उपचारका लागि निःशुल्क औषधि उपलब्ध हुने भएको छ । क्यान्सरको उपचारमा निःशुल्क औषधि उपलब्ध गराउने सम्बन्धमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

 १४ चैत्र २०८०, बुधबार १५:३६
दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशहरू डा. कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पु¥याउनका लागि

 १२ चैत्र २०८०, सोमबार ११:५७
प्रोटिनजन्य खाद्यान्नमा पहुँच ‘राइट टु प्रोटिन रन’, ७ हजार बढि…

काठमाडौं । प्रोटिनजन्य पदार्थमा पहुँचको चेतना अभिवृद्धिका लागि नेपाल भेटेरिनरी संघको आयोजनामा राजधानीमा ‘राइट टु प्रोटिन रन’ आयोजना भएको छ । प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै जनचेतना अभिवृद्धिका लागि आयोजना

 १० चैत्र २०८०, शनिबार ०४:३०
आज बागमतीका किशोरीहरुलाई एचपीभी भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिँइदै

काठमाडौं । बागमती प्रदेशका तेह्र जिल्लाका किशोरीहरुलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी)को दोस्रो मात्रा दिइँदै छ । गएको भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सातै प्रदेशका किशोरीहरुलाई लगाइएको पहिलो ‘ह्युमन प्यापिलोमा

 ८ चैत्र २०८०, बिहीबार ०३:५२
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियान घोषणा गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूको प्रश्नहरूको मंगलबार जवाफ दिँदै उनले स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य

 ६ चैत्र २०८०, मंगलवार ०८:२६
नेपाल मेडिकल कलेज आजबाट २८ औं वर्षमा प्रवेश, कार्डियोलोजी लगायतका…

काठमाडौं । नेपाल मेडिकल कलेजका सञ्चालकले स्थापनाको २८औं वर्षमा प्रवेश गरेको अवसरमा कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नविनतम कार्यहरु गर्ने बताएका छन् । अस्पताल प्रसाशनले चाँडै अंकोलोजी, कार्डियोलोजी

 २६ फाल्गुन २०८०, शनिबार ०४:५०
मोटोपन घटाउने चासोले शरीर नै जोखिममा पर्नसक्ने चेतावनी

काठमाडौं । मोटोपन घटाउने चासोले शरीर नै जोखिममा पर्नसक्ने चेतावनी दिन्छन् विज्ञहरु । बोसो र कार्बोहाइड्रेटयुक्त खानेकुरा खाँदा तौल बढ्छ भन्ने मान्यता छ । तसर्थ, फिटनेस दौडमा संलग्न व्यक्तिहरू प्रोटीनयुक्त

 २५ फाल्गुन २०८०, शुक्रबार ११:२४