सरकारले एक वर्षभित्र स्याटलाइट राख्न सम्झौता गर्दे
काठमाडौंमा आजदेखि फेरि भेरोसेल खोप लगाइँदै

साउन १४, काठमाडौं । उपत्यका क्षेत्रको काठमाडौं महानगर भित्र आज बिहिवारदेखि फेरि भेरोसेल खोप लगाइँदैछ । महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आजदेखि फेरि भेरोसेलको खोप लगाउन लागिएको हो । पहिलो

 १४ श्रावण २०७८, बिहीबार ०४:१६
के छ आज बिदेशी मुद्राको विनिमय दर ?

साउन १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३१

 १४ श्रावण २०७८, बिहीबार ०३:५७
नेप्से परिसुचक हालसम्मकै उच्च, शेयर कारोवार १३ अर्ब २९ करोड

साउन १३, काठमाडौं । बुधवार नेपालको शेयर बजार परिसुचक नेप्से ३ हजार ९४ दशमलव ९४ विन्दुमा पुगेर बन्द भएको छ । शेयर कारोवार भने १३ अर्ब २९ करोड १९ लाख

 १३ श्रावण २०७८, बुधबार १०:२२
महिन्द्रा मनसुन सर्भिस क्याम्प देशव्यापी शुरु हुँदै

साउन १३, काठमाडौं । भोली अर्थात साउन १४ देखि महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुने भएको छ । महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक

 १३ श्रावण २०७८, बुधबार ०८:५५
सरकारद्धारा बीमा कम्पनीहरुमा साउन भित्रै नयाँ सफ्टवेयर जडान गर्दे

साउन १३, काठमाडौं । बीमा कम्पनीहरूमा पनि अब सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीविरुद्धको सफ्टवेयर (गो एएमएल) प्रयोगमा आउने भएको छ । बीमा समितिको नेतृत्वमा साउनभित्रै सबै बीमा कम्पनीमा

 १३ श्रावण २०७८, बुधबार ०८:३१
मौद्रिक नीति : यस्ता छन् व्यवसायीका सुझाव

साउन १३, काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिको राम्रै चर्चा भयो । कोरोनाका कारण सङ्कटमा परेको व्यापार व्यवसायको विस्तार तथा वित्तीय क्षेत्रको स्थायित्वका

 १३ श्रावण २०७८, बुधबार ०३:१४
नेप्से परिसुचक २९.२४ अंकले बढ्यो, १५ अर्ब बढीको शेयर कारोवार

साउन १२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार धितोपत्र कारोबार मापक नेप्से परिसूचक २९ दशमलव २४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ विन्दुमा पुगेको छ । त्यस्तै, १५

 १२ श्रावण २०७८, मंगलवार १०:५१
एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी

साउन १२, काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको

 १२ श्रावण २०७८, मंगलवार ०७:२६
सरकारी अस्पताललाई थप गुणस्तरीय बनाइने : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

साउन ११, काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालहरुलाई थप गुणस्तरीय बनाउने बताएका छन् । सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले सरकारी अस्पताल पनि

 ११ श्रावण २०७८, सोमबार १२:३३