इजिप्टमा चरम आर्थिक संकट
रुसले क्यान्सरको भ्याक्सिन चाँडै सार्वजनिक गर्ने

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । परिक्षणको चरणमा रहेको र उनीहरु सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई छ

 ४ फाल्गुन २०८०, शुक्रबार ०२:४१
पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने

काठमाडौं । पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने भएका छन् । कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि त्रिशंकु संसद बनेको छ । जसमा पीएमएलएनका नेता तथा पूर्व प्रधानमन्त्री नवाज

 २ फाल्गुन २०८०, बुधबार ०४:४१
अमेरिकाको चेतावनीबीच गाजामा इजरायलको आक्रमण, ७० भन्दा धेरैको मृत्यु

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीलाई बेवास्ता गर्दै, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतवार इजरायल रक्षा बल (आईडीएफ) लाई रफाहमा आक्रमण गर्न आदेश दिए । आइतबारदेखि सोमबार साँझसम्म राफाहमा भएको

 १ फाल्गुन २०८०, मंगलवार ०२:३६
कतारमा मृत्युदण्ड तोकिएका ८ भारतीय रिहा

काठमाडौं । कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय रिहा भएका छन् । भारतको विदेश मन्त्रालयका अनुसार आठमध्ये सात जना भारत फर्किएका छन् । आठ पूर्व मरीनले दोहास्थित अल दाहरा ग्लोबल

 १ फाल्गुन २०८०, मंगलवार ०२:३०
साउदी अरबमा रक्सी बनाएर बेच्दा ४०० बढी नेपाली जेलमा

काठमाडौं । साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् । रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने,

 २९ माघ २०८०, सोमबार ०४:१५
अष्ट्रेलियामा ड्युटी सकिएपछि काममा लगाए क्षतिपूर्ति तिर्नुपर्ने कानून बन्दै

काठमाडौं । अष्ट्रेलियाको संसदमा यसै साता कर्मचारीको हित संरक्षण गर्न नयाँ विधेयक पेश हुँदैछ । यसअन्तर्गत कर्मचारीले ड्युटी सकिएपछि हाकिमको कलमा उपस्थित हुनुपर्ने छैन । यसबाहेक कर्मचारीले ड्युटीपछि कार्यालयको कुनै

 २५ माघ २०८०, बिहीबार ०३:३२
बग्दादमा अमेरिकी ड्रोन आक्रमण

काठमाडौं । इराकको राजधानी बग्दादमा बुधबार अमेरिकी ड्रोनले कारमाथि आक्रमण गरेको छ । मिडिया रिपोर्टका अनुसार आक्रमणमा एक शीर्ष कमाण्डर सहित इरान समर्थित मिलिशिया समूह कताइब हिजबुल्लाहका तीन सदस्यको मृत्यु

 २५ माघ २०८०, बिहीबार ०३:२०
चिलीमा भीषण आगलागी एक हजारभन्दा धेरै घर जले, कम्तिमा ५१…

काडमाडौं । मध्य चिलीमा जंगलमा लागेको आगोले भीषण रुप लिँदा कम्तिमा पनि ५१ जनाको मृत्यु भएको छ । आगलागीका कारण शनिबार करिब १ हजार १ सय घर जलेर नष्ट भएको

 २१ माघ २०८०, आईतवार ०५:४७
बन्धकहरुलाई रिहा गर्न सहमत छैन हमास

काठमाडौं । इजरायल-हमास युद्धका क्रममा बन्धक बनाइएकाहरूको रिहाईका लागि हमासले सहमति जनाएको छैन । बन्धकहरूको रिहाइका लागि वार्ता चलिरहेको छ । वार्तामा कतार, इजिप्ट र अमेरिका समेत संलग्न छन् ।

 १९ माघ २०८०, शुक्रबार ०८:०३