कृषिमै आत्मनिर्भर हुनेगरी बजेट तथा कार्यक्रम ल्याउनुपर्छ ः मन्त्री साह
एसियाली पूर्वाधार लगानी बैंकसँग सहुलियतको प्रावधान राख्न माग

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (आइआइबी) लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक

 १२ चैत्र २०८०, सोमबार ०८:३३
बढ्यो सुनचाँदीको मूल्य, तोलाको १ लाख २६ हजार १ सय…

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुनमा तोलाको दुई सय र चाँदीमा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शनिबार

 १२ चैत्र २०८०, सोमबार ०७:२१
उपत्यकामा दुई सय ४१ सवारी चालक कारवाहीमा

काठमाडौं । होलीलाई लक्षित गर्दै काठमाडौंसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । काठमाडौं उपत्यकामा आइतबार दिउँसो १२ बजेसम्म दुई सय ४१ सवारी साधनलाई होल्ड गर्दै चालकलाई

 ११ चैत्र २०८०, आईतवार १२:१७
बाँसबारी जग्गा प्रकरणबारे निर्वाण चौधरी लेख्छन: न्यायालयले नै छिनोफानो गर्छ

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले उद्योगी अरुण चौधरीसहित तीनलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ । उद्योगी विनोद चौधरीलाई सीआइबीले बयान लिइसकेको छ ।

 १० चैत्र २०८०, शनिबार १२:४३
स्रोतको सुनिश्चितता नहुँदा पूर्वाधारका योजनाहरु भद्रगोल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले स्रोतको सुनिश्चितता नगरि योजना थप गर्ने परिपाटी नेपालका धेरै पूर्वाधारका योजनाहरु भद्रगोल भएको टिप्पणी गरेकी छिन् । बिहीबार पूर्वाधार विकास समितिको बैठकमा

 ९ चैत्र २०८०, शुक्रबार १०:५९
नीति तथा कार्यक्रम र बजेट निर्माणमा तीनै तहको धारणा समेट्छौं:…

काठमाडौं । शिक्षा बिज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तीन तहकै धारणालाई समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा जुटेको बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभा अन्तरर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

 ९ चैत्र २०८०, शुक्रबार १०:१३
सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्री भण्डारीलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रर्वद्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र

 ९ चैत्र २०८०, शुक्रबार ०९:२४
अब प्रत्येक महिना सय मेगावाट विद्युत उत्पादन हुने

काठमाडौं । उर्जामन्त्री शक्तिबहादुर बस्नेतले संघीयता र गणतन्त्र आएपछि देशमा केही पनि राम्रो कामै भएन भन्ने आम मानसिकतालाई चिर्नुपर्ने बताएका छन् । उनले यो व्यवस्था आएपछि नै उर्जा क्षेत्रमा तुलनात्मक

 ९ चैत्र २०८०, शुक्रबार ०६:०६
मिटरब्याज विरुद्ध जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न आयोग गठन

 ९ चैत्र २०८०, शुक्रबार ०३:२३