६ महिनामा नेपाल भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स
बालेन्द्र साहको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । मंगलबार नगरप्रमुख साहको कार्यकक्षमा बसेको सरोकारवाला प्रतिनिधिहरुसहितको बैठकले उक्त समिति

 २३ माघ २०८०, मंगलवार ०७:४१
तीन महिनामा डेढ अर्बभन्दा बढीको चिया निकासी

विराटनगर । पूर्वी नाका झापाको काँकडभिट्टाबाट चालु वर्षको पछिल्लो तीन महिनामा एक अर्ब ६६ करोड रुपैयाँको चिया निकासी भएको छ । पूर्वको प्रमुख उत्पादन मध्येको चिया कात्तिकदेखि पुस मसान्तसम्म करिब

 २३ माघ २०८०, मंगलवार ०७:३७
सुरक्षित आवासका लागि २६७ स्थानीय तहमा संघीय सरकारले पठायो ७९…

काठमाडौं । सहरी विकास मन्त्रालयले सुरक्षित आवास कार्यक्रमका लागि २६७ स्थानीय तहलाई ७९ करोड २७ लाख रुपैयाँ बजेट पठाएको छ । सोमबार बसेको केन्द्रीय सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकमा

 २३ माघ २०८०, मंगलवार ०५:०३
व्यवसायी चौधरीसहित ३ जना थप २ दिन थुनामा

काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई काठमाडौं जिल्ला अदालतले थप २ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी

 २२ माघ २०८०, सोमबार १४:५९
‘मेलम्चीको दीर्घकालीन समाधानका लागि डीपीआर बन्छ’

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनाको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले डीपीआर बनाउन छलफल अगाडि बढाएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग उनले

 २२ माघ २०८०, सोमबार १४:५४
आवधिक योजनामा सरकारलाई निर्देशन दिने तयारी

काठमाडौं । राष्ट्रिय सभाको सरोकार तथा समन्वय समितिले १६औं आवधिक योजना (२०८१÷८२–२०८५÷८६) तर्जुमा सम्बन्धमा प्राप्त सुझावका आधारमा सरकारलाइ निर्देशन दिने भएको छ । समितिको सोमबार बसेको बैठकले आवधिक योजनाको मस्यौदा

 २२ माघ २०८०, सोमबार ११:०५
भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, बझाङ र बाजुरामा पुनर्निर्माण व्यवस्थित तरिकाले अगाडि बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारबाट सुरु भएको राष्ट्रिय सभाको

 २२ माघ २०८०, सोमबार ११:०२
टेलिकमको विकासमा आत्मसमीक्षा जरुरी ः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको विकासको लागि आत्मसमीक्षा गर्न आवश्यक रहेका बताएकी छिन् । सोमबार नेपाल टेलिकमको २० औं वार्षिकोत्सव समारोहमा उनले एक अर्कालाई दोष लगाएर

 २२ माघ २०८०, सोमबार ०८:०२
४ सयले रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि ४ सयले घटेको हो ।

 २२ माघ २०८०, सोमबार ०७:३५