कामपाले अघि बढाउँदैछ १० गौरवका योजना
सेयर बजार कारोबार दुई वर्षयताकै उच्च, कारोबार ८ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार कारोबार दुई वर्षयताकै उच्च भएको छ । मंगलबारको कारोबार ८ अर्ब नाघेको छ । नेप्से सूचक ५४.५४ अंकले बढेर २१७५.१७ पुगेको छ । नेपाल स्टक एक्सचेन्जको

 २ माघ २०८०, मंगलवार ११:०८
मंगलबार २ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला

 २ माघ २०८०, मंगलवार ०८:५२
काठमाडौं उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च…

काठमाडौं । काठमाडौं उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेका छन् । मंगलबार २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले

 २ माघ २०८०, मंगलवार ०८:४९
विपद् जोखिम न्यूननिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक छ…

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठले विपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताएका छन् । त्यसका लागि मुलुककै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले पहल लिनुपर्ने उनको

 २ माघ २०८०, मंगलवार ०३:५९
डिजेल र पेट्रोलको मूल्य १ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले मंगलबार विहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा समान १/१ रुपैयाँ मूल्य घटाएको हो ।

 २ माघ २०८०, मंगलवार ०३:३१
मेलम्चीको पानी आजदेखि उपभोक्ताको धारामा

काठमाडौं । सात महिनादेखि अवरुद्ध रहेको मेलम्चीको पानी आजदेखि काठमाडौं उपत्यकावासीको धारामा पुग्दैछ । वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी सुरुङमा पानी पथान्तरण गरिसकिएको छ भने अहिले विहानदेखि

 १ माघ २०८०, सोमबार ०३:२१
निर्माण व्यवसायीहरुको आठ अर्ब रुपैंयाँ भुक्तानी गर्ने तयारी

काठमाडौं । नेपाल सरकारको तर्फबाट निर्माण व्यवसायीहरूलाई गर्नुपर्ने आठ अर्ब रुपैयाँ तुरुन्तै भुक्तानी हुने भएको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकक्ष सिंहदरबारमा भएको छलफलपछि निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने

 २९ पुष २०८०, आईतवार १२:१८
माघमा कुन बैंकले कति ब्याज दिन्छन् ? यस्तो छ घट्दो…

काठमाडौँ । वाणिज्य बैंकहरुको माघ महिनाका लागि नयाँ ब्याजदर निर्धारण भएको छ । अधिकांश बैंकले ब्याजदर घटाएका छन् । पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दति निक्षेपमा व्याजदर औसतमा ०.८२४०५ प्रतिशत र

 २९ पुष २०८०, आईतवार १२:१०
काठमाडौं महानगरले ४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम

 २९ पुष २०८०, आईतवार ०२:३९