छारे भिरमा सडकको ट्रयाक खोल्न सेनालाई जिम्मा दिनुपर्ने सांसदहरुको भनाइ

कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको सल्लीसल्लादेखी सिमीकोट क्षेत्रमा पर्ने छारे भिरमा सडकको ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मा नदिए अझै दश वर्ष हुम्लाको

Read More

पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत र जनशक्ति नभएको पर्यटनमन्त्रीको भनाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत र जनशक्ति नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्

Read More

पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्नेमा अर्थमन्त्रीको भनाइ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्ने बताउनुभएको छ । त्

Read More

विदेशीहरुको भाडादर र वार्षिक कार्ययोजना कार्यान्वयन लगाएतमा छलफल

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल भ्रमण वर्ष २०२० को कार्यान्वयन, विदेशी नागरिकहरुको विमान भाडादर र वार्षिक कार्ययोजना कार्यान्वयन

Read More

५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक उडान सुरु गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक उडान सुरु गरिने बताउनुभएको छ  । नेप

Read More

विमानस्थलहरुको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सा¥यो

नेपाल सरकारले तराई क्षेत्रका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ । सातवटै प्रदेशका तराईका जिल्लामा अवस्थित विमास्थलको स्

Read More

लक्ष्मी बैंक लिमिटेडको नवनियुक्त अध्यक्षमा शुशिल घिमिरे

लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ । बैंकको

Read More

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्ययनको क्षेत्राधिकार बढाउनुपर्ने सांसदहरुको माग

सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छविलाई निश्पक्ष र पारदर्शी बनाउदै अध्ययनको क्षेत्राधिकार बढाउनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आईतब

Read More

एनसेलले चार किस्तामा प“ूजीगत लाभकर तिर्ने व्यवस्था मिलाईदिन राजश्व सचिवले गरे पत्राचार

राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले एनसेलले चार किस्तामा पूँजीगत लाभकर तिर्ने व्यवस्था मिलाईदिन ठुला करदाता कार्यालयलाई पत्राचार गरेको बताउनुभएको छ । सं

Read More

सरकारस“ग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताउनुभएको छ । रोल... नेपाल कम्युनिष्ट पा

Read More