लर्डबुद्ध फाउण्डेशन पीएम कप क्रिकेटको प्रयोजक
स्पेनिस जाइन्ट बार्सिलोना कोपा डेल रेबाट बाहिरियो बार्सिलोना

काठमाडौं । स्पेनिस जाइन्ट बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । बुधवार राति भएको कोपा डेल रेको क्वाटरफाइनलमा एथ्लेटिक बिलबाओसँग ४-२ गोल अन्तरले पराजित भएपछि बार्सिलोना अघि बढ्न सकेन ।

 ११ माघ २०८०, बिहीबार ०२:४२
पाकिस्तानलाई नेपालले दियो १९८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सवै विकेट गुमाएर १९७ रन बनाएको हो ।

 १० माघ २०८०, बुधबार १२:३९
लिभरपुलको शानदार जीत

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले एफसी बर्नमाउथविरुद्ध ४-० को जित निकालेको हो । लिभरपुलको जितमा नुनेज

 ८ माघ २०८०, सोमबार ०२:२७
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाका असरफले दिए राजीनामा

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई फेरि ठूलो झट्का लागेको छ । बोर्डका अध्यक्ष जाका असरफले आफ्नो पदबाट राजीनामा दिएका छन् । अशरफले शुक्रबार लाहोरमा व्यवस्थापन समितिको बैठकको अध्यक्षता

 ६ माघ २०८०, शनिबार ०४:५९
पल्सर स्पोर्टस अवार्ड माघ २८ मा हुने

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं सस्करण यही माघ २८ गते हुने भएको छ । विभिन्न ९ विधामा हुने अवार्ड काठमाडौंस्थित होटल याक एण्ड यतिमा हुने भैको हो ।

 ६ माघ २०८०, शनिबार ०४:२७
इटालियन सिरी ए फुटबलमा युभेन्टस विजयी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टस विजयी भएको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले सासुलोलाई ३-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा डुआन भोलोभिकले २ गोल

 ३ माघ २०८०, बुधबार ०४:०४
सन्दीप लामिछाने निलम्वित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । विहीबार लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनैपनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले विज्ञप्तिमार्फत जनाएको छ ।

 २६ पुष २०८०, बिहीबार ०६:११
अष्ट्रेलियामा हुने न्याभ कप क्रिकेटमा १७ नेपाली टिमले भाग लिने

मेलवर्न । अष्ट्रेलियाको नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) बहुप्रतीक्षित १९औं न्याभ कप क्रिकेट प्रतियोगिता जनवरी १४ तारिखदेखि संचालन गर्ने भएको छ । डोनेथ रिजर्भ रिजर्भयरमा १४ जनवरीदेखि हरेक आइतबार आयोजना

 २३ पुष २०८०, सोमबार ०९:०७
पाकिस्तानसँगको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको ’क्लिन स्वीप’

काठमाडौं । पाकिस्तानसँगको तीन खेलको अन्तर्राष्ट्रिय टेस्ट शृङ्खलामा अस्ट्रेलियाले ’क्लिन स्वीप’ गरेको छ । सिड्नीमा भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलिया ८ विकेटको जित निकाल्न सफल भएको हो

 २१ पुष २०८०, शनिबार ०३:५१