कमसल र गुणस्तरहिन सामाग्रीले प्रसुती गृह भवन बन्दै
अमेरिकी पर्यटकलाई चिनियाँ भिसामा सहुलियत

काठमाडौं । चीनले जनवरी १ तारिखदेखि अमेरिकी पर्यटकको भिसा आवेदनलाई सरल बनाउने भएको छ । वासिङ्टनस्थित चिनियाँ दूतावासले अमेरिकी पर्यटकको भिसा आवेदनलाई सरल बनाइने र आवश्यक कागजातहरू घटाइने जनाएको छ

 १५ पुष २०८०, आईतवार ०४:०७
महिला सहकारीको भविष्य उज्ज्वल ः अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्ज्वल रहेको बताएका छन् । नुवाकोट पञ्चकन्या-४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभालाई

 १५ पुष २०८०, आईतवार ०३:५६
बालकुमारी घटनामा मारिएका २ युवकका परिवारलाई सरकारले १०-१० लाख राहत…

१४ पुस, काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिने भएको छ । पानी जहाज निर्माणको कामका लागि कोरियाली

 १४ पुष २०८०, शनिबार १०:२६
मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा करोबार बढ्यो, १० करोड बढीको…

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा जारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा १० करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । एक्स्पो सुरु भएको ८ दिनको अवधिमा साँढे १०

 १४ पुष २०८०, शनिबार १०:०१
सरकारी प्रयोगमा स्वदेशकै फर्निचर उपयोग गर्न पहल गर्छुः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली काठ लिलामी गर्न सहज हुने गरी नीतिगत पक्षमा सुधार गर्न वन नियम २०७९ को संशोधन प्रक्रिया स्वीकृतिको चरणमा रहेको बताएका छन् । संशोधनपछि

 १४ पुष २०८०, शनिबार ०९:५८
गृहमन्त्रीसँग प्रधानमन्त्री दाहालले लिए बालकुमारी घटनाबारे जानकारी

काठमाडौं । कोरियन भाषा परीक्षा (इपिएस) मा सहभागि गराउन शुक्रबार गरिएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको घट्नाबारे प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी लिएका छन् । आज बिहान

 १४ पुष २०८०, शनिबार ०५:५६
विद्युत महसुल विवादः प्रधानमन्त्री आश्वासन दिँदै, प्राधिकरण तर्साउँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादको समाधान गर्न उच्च तहको आयोग बनाउने आश्वासन दिएको थाहा भएको छ। हिजो शुक्रबार उद्योगको लाइन काटेपछि

 १४ पुष २०८०, शनिबार ०४:४८
नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डाक्टर अन्सारी नियुक्त

काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निणर्य अनुसार प्रबन्ध निर्देशकमा प्राध्यापक डाक्टर अन्सारीलाई नियुक्त

 १४ पुष २०८०, शनिबार ०४:४४
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प अब निजगढः मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जति लगानी गरेपनि समय अनुसारको परिणाम नदिने बताएका छन् । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी

 १३ पुष २०८०, शुक्रबार १३:५१