भृकुटीमण्डपको अवस्था सुधारका लागि हुनुपर्ने काममा राज्यकै तर्फबाट कमी कमजोरी छ ः मन्त्री आचार्य
मेलम्ची खानेपानी संघर्ष समिति सरकार विरुद्ध सडकमा उत्रिए

काठमाडौं । मेलम्ची खानेपानी संघर्ष समिति सरकार विरुद्ध सडकमा उत्रिएको छ । काठमाडौं उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनामाथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर-तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाउँदै गरेको

 २ पुष २०८०, सोमबार ०९:५७
फ्लाई ओभरहरु सबै एकै चरणमा निर्माण गर्नुपर्नेमा नगरप्रमुख महर्जनको जोड

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा तीन ठाउँमा बन्न लागेका फ्लाई ओभरहरु एकै चरणमा बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा

 २ पुष २०८०, सोमबार ०९:५१
ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा सुरु

काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । महानगरको १०५औं स्थापना दिवसको अवसरमा सोमवार आज महानगरभित्र स्वास्थ्य बीमा सुरु गरिएको हो । दुई जनालाई विद्युतीय कार्ड वितरण

 २ पुष २०८०, सोमबार ०९:४८
त्रिभुवन विश्वविद्यालयका १२ हजार विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा आज विभिन्न संकाय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र

 २ पुष २०८०, सोमबार ०९:४६
उपत्यकाको फोहार व्यवस्थापनका लागि सरकार गम्भीर छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले गम्भीर पहल गरिरहेको बताएका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५ औैं स्थापना दिवसको स्थापना दिवसको अवसरमा बोल्दै

 २ पुष २०८०, सोमबार ०६:३२
उपत्यकाको फोहोर व्यवस्थापनमा कानूनी अड्चन फुकाउन प्रधानमन्त्री प्रचण्डलाई मेयर बालेनको…

काठमाडौं ।काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको कानूनी अड्चन

 २ पुष २०८०, सोमबार ०६:२७
आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १

 २ पुष २०८०, सोमबार ०६:२१
नेपाल जेसीजको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौं । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा भएको ५० औं महाधिवेशनले पोखरेललाई वर्ष २०२४ का लागि अध्यक्षमा चयन गरेको हो । नेतृत्व चयनकालागि मतदानमा पोखरेलले

 २ पुष २०८०, सोमबार ०६:१५
माल्दिभ्सले भारतसँग जलविद्युत सम्झौता रद्द गर्ने

काठमाडौं । माल्दिभ्समा नयाँ सरकार बनेपछि भारतसँगको सम्बन्धमा दरार बढ्दै गएको छ । यसअघि त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्न भनेका माल्दिभ्सका नयाँ राष्ट्रपति मोहमद मोइज्जुले भारतसँग सन् २०१९ मा

 २ पुष २०८०, सोमबार ०४:४१