काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयका लागि राष्ट्रिय योजना आयोगले केही विशेष बुँदामा निर्देशन दिनुका साथै सहजीकरण गर्ने भएको छ । आयोगका सहसचिव प्रवक्ता यमलाल भुसालले बिहीबार राष्ट्रिय विकास समस्या समाधानको बैठकका निर्णयहरु सार्वजनिक गर्दै सवारी कर, सहकारीका समस्या, आधारभूत अस्पताल, कृषि बीमा र कर्मचारी व्यवस्थापनबारे सहजीकरण गर्ने