एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक
अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सेमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१

 १६ चैत्र २०८२, सोमबार ०३:०२
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ मा बैंकिङ विधातर्फको अवार्ड सन्तोष कोइरालालाई

  इटहरी । बैंकिङ्ग क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई कोशी एक्सिलेन्स अवार्ड २०२६ को बैकिङ्ग विधातर्फको अवार्ड प्रदान गरिएको छ

 ७ चैत्र २०८२, शनिबार १४:३१
अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ । केन्द्रीय बैंकले चैत १ गते उक्त रकम तान्न निक्षेप संकलन उपकरणमार्फत

 १ चैत्र २०८२, आईतवार ०७:५०
माघमा मुद्रास्फीति घटेर ३.२५ प्रतिशतमा सिमित

काठमाडौं । गत माघ महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर ३.२५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो

 २८ फाल्गुन २०८२, बिहीबार ०३:४६
सात महीनामा विप्रेषण ३९.८ प्रतिशतले वृद्धि, १२ खर्ब ६१ अर्ब…

  काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महीनामा नेपालमा भित्रिने विप्रेषण (रेमिट्यान्स) उल्लेखनीय रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

 २८ फाल्गुन २०८२, बिहीबार ०३:३८
नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत, सेवा क्षेत्रको प्रभुत्व बढ्दै

काठमाडौं । नेपालको आर्थिक वृद्धि दर ऐतिहासिक रूपमा औसत ४ प्रतिशत हाराहारीमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सावर्जनिक गरेको म्याक्रो इकोनोमिक रिर्पोट अनुसार १९८६ देखि १९९५ सम्मको

 २० फाल्गुन २०८२, बुधबार ०८:२७
निर्वाचनको दिन पनि बैंक खुल्ला हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचनको बिदाका दिन पनि सीमित बैकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सीमित बैकिङ कारोबार खुला राख्न निर्देशन दिएको हो । फागुन

 २० फाल्गुन २०८२, बुधबार ०६:०३
राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप…

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ६ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले मंगलबार इच्छुक ‘क’, ‘ख’ र ‘ग’

 १९ फाल्गुन २०८२, मंगलवार ०७:२१
आइएमई र साउदीको TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता

काठमाडौँ,  फाल्गुन १३  ।  नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ । यहि माघ २७

 १४ फाल्गुन २०८२, बिहीबार ०३:५०