काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले विगतका वर्षहरूमा मृत्यु तथा दुर्घटनामा परेका नेपाली कामदारका परिवारका लागि ३४ करोड ३५ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति रकम नेपाल पठाएको जनाएको छ । दूतावासका अनुसार
७ पुस, काठमाडौं । जेन्जी आन्दोलनका घाइते तथा सहिद परिवारलाई वैदेशिक रोजगारमा जादा स्वास्थ्य परीक्षणमा सहुलियत प्रदान गरिने भएको छ । वैदेशिक रोजगारीमा जाने घाइते परिवारको स्वास्थ्य परिक्षणमा ५० प्रतिशत
काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण अनुभवको प्रभाव सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । विहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका विच प्रतिवेदन सार्वजनिक गरिएको हो ।
काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले विश्वभर कार्यरत आप्रवासी श्रमिकहरूको योगदानको सम्मान गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । बिहीबार डिसेम्बर
काठमाडौं । चालू आर्थिक वर्ष २०८२ र ८३ को पहिलो चार महिनामा नेपालमा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले तिर्नुपर्ने स्वास्थ्य परीक्षण शुल्कमा सरकारले हालै गरेको करिब ५० प्रतिशतसम्मको वृद्धिप्रति आपत्ति जनाएको छ । संघका महासचिव अजयकुमार
काठमाडौं । वैदेशिक रोजगारबाट हुने आम्दानी निरन्तर बढ्दै जाँदा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेकोे छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ५ खर्ब ५४ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको
काठमाडौँ । वैदेशिक रोजगार विभागले शनिबार (कार्तिक २२ गते) देखि पुनः नियमित सेवाबाट श्रम स्वीकृति दिने भएको छ । दशैं–तिहार तथा छठलगायतका चाडपर्वका कारण अस्थायी रूपमा सञ्चालन गरिएको आकस्मिक पुनः
काठमाडौं । मलेसिया सरकारले नेपाली म्यानपावर कम्पनी छनोटका लागि तोकेको १० बुँदे मापदण्डले वैदेशिक रोजगार क्षेत्रलाई तातेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग