मौन महामारी मानिएको हेपाटाइटीसका अझै पनि धेरै विरामी छन ः डा. पुन
आज विश्व हेपाटाइटिस विरुद्धको दिवस

कसरी जोगिन सकिन्छ हेपाटाइटिसबाट ? काठमाडौं । “एक जीवन, एक कलेजो” भन्ने नाराका साथ आज विश्व हेपाटाइटिस विरुद्धको दिवस मनाइदैछ । हेपाटाइटिसबारे जागरुकता बढाउन सन् २००८ देखि हरेक वर्ष यो

 १२ श्रावण २०८०, शुक्रबार ०२:२३
१३ महिना देखी तलब नपाएका स्वास्थ्यकर्मीहरुको तलब दिलाउन सांसद बर्तौलाको…

काठमाडौं । नेकपा एमालेका सासद ंमहेश कुमार बर्तौलाले, विभिन्न पालीकामा खटिएका स्वास्थ्यकर्मीहरुको तलब नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार प्रतिनिधसभाको बैठकमा उनले तीन सय भन्दा बढी पालीकाहरुमा स्वास्थ्य

 १३ असार २०८०, बुधबार ०६:३०
आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाईदैँ

  काठमाडौं । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस-हरेक वर्षको जुन २६ लाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउने गरिन्छ । उक्त दिवस मनाउने

 ११ असार २०८०, सोमबार ०४:४८
शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले नीतिगतरुपमा सकारात्मक भूमिका निर्वाह गरेन…

काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री मोहन बस्नेतले राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा नीतिगत रुपमा सकारात्मक भूमिका निर्वाह नगरेको बताएका छन् । बुधवार धुलिखेलमा अन्तर्राष्ट्रिय विश्व योग दिवसको अवसरमा आयोजित

 ६ असार २०८०, बुधबार ११:०४
सूर्तिजन्य पदार्थको करवापतको सबै रकम आफ्नो मन्त्रालयले पाउनु पर्छः स्वास्थ्यमन्त्री…

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थको करवापत संकलन भएको सबै रकम आफ्नो मन्त्रालयले पाउनुपर्ने दावी गर्नु भएको छ । ऐन, कानून र नियमावलीमा सूर्तिजन्य पदार्थको करवापत उठेको रकम स्वास्थ्य

 ३१ जेष्ठ २०८०, बुधबार १२:३१
दरबन्दी प्रर्याप्त नभएसम्म उचित ढङ्गले जनताले स्वास्थ्य सेवा पाउ“दैनः मन्त्री…

काठमाडौं । स्वाथ्य तथा जनसङख्या मन्त्री मोहन बस्नेतले दरबन्दी प्रर्याप्त नभएसम्म उचित ढङ्गले जनताले स्वास्थ्य सेवा नपाउने बताएका छन् । बुधवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले नभए

 ३१ जेष्ठ २०८०, बुधबार १२:२८
स्वास्थ्य बीमा व्यवस्थित बनाउन भनेजस्तो मान्छे पाउन सकिनँः मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य बीमा व्यवस्थित गर्न

 २८ जेष्ठ २०८०, आईतवार १२:१६
विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताउनुभएको छ शुक्रवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले

 १९ जेष्ठ २०८०, शुक्रबार १०:०३
आइएमई पे र नसिर्ग अस्पताल बीच सम्झौता, २५ प्रतिशत सम्मको…

आइएमई पे’ र नसिर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार अब नसिर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले २५ प्रतिशत सम्म छुट प्राप्त गर्न

 १८ जेष्ठ २०८०, बिहीबार ०५:५१