एन्फाको तयारी
कोरोना भाइरस (कोभिड-१९) बाट नेपालमा थप ५ जनाको मृत्यु भएको…

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै एकमहिला सहित ३ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

 २५ भाद्र २०७७, बिहीबार १२:४२
निषेधाज्ञा केही खुकुलो भएपनि खुल्ला स्थानमा भेला हुन, भीडभाड गर्न,…

निषेधाज्ञा केही खुकुलो भएपनि खुल्ला स्थानमा भेला हुन, भडिभाड गर्न, सभा जुलुस गर्न भने नपाइने भएको छ । यस्तै जात्रा, महोत्वसव, भोजभतेर गर्न नपाइने, मठ, मन्दिर, मस्जिद, चर्च लगायत धार्मिक

 २५ भाद्र २०७७, बिहीबार ०७:३०
वर्कसप विहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइने

सवारी मर्मत सम्बन्धि वर्कसप विहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यसैगरी उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै

 २५ भाद्र २०७७, बिहीबार ०७:२६
अनलाइन डेलीभरी सेवा र टेक अवे सेवा दिउसो १२ बजेपछि…

अनलाइन डेलीभरी सेवा र टेक अवे सेवा दिउसो १२ बजेपछि मात्रै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने भएको छ । यसैगरी सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता

 २५ भाद्र २०७७, बिहीबार ०७:२०
सार्वजनिक सवारी साधन पनि जोर विजोर प्रणाली अनुसार सञ्चालन गर्न…

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाभित्र १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यातायातहरु जोर विजोर प्रणाली अनुसार सञ्चालन गर्न पाइने छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै एक सिटमा एक जना र

 २५ भाद्र २०७७, बिहीबार ०७:१६
समयमा मल नल्याउने ठेकेदारहरुबाट क्षतिपूर्ति भराउनुपर्ने माग राख्दै कृषिमन्त्रीलाई ज्ञापन…

सम्झौता गरी समयमा मल नल्याउने ठेकेदारहरुबाट क्षतिपूर्ति भराउनुपर्ने माग राख्दै सामाजिक अभियन्ताहरुले कृषिमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । ठेकेदारहरुकै कारण किसानहरुले मल नपाएर सास्ती खेप्नुपरेको भन्दै सामाजिक अभियन्ताहरु जगत भुसाल

 २५ भाद्र २०७७, बिहीबार ०७:०५
दिगोद्वारा नेपालमा ई–मोबिलिटीको नयाँ लहर प्रस्तुत, तीनवटा विद्युतीय व्यावसायिक गाडी…

काठमाडौं, भदौ २४ दिगो ग्रुप अफ कम्पनिजले नेपालमा विद्युतीय सवारी साधनको क्रमिक विकासलाई पुनः परिभाषित गर्दै विश्व विद्युतीय सवारी साधन दिवस (वल्र्ड इभी डे) को अवसर पारेर आफ्ना तीनवटा विद्युतीय

 २४ भाद्र २०७७, बुधबार १२:५१
भूमि कित्ताकाट सम्बन्धी निर्णयमा संसदीय समितिद्धारा असन्तुष्टि व्यक्त

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्री स्तरबाट गरेको भूमि कित्ताकाट सम्बन्धी निर्णयमा संसदीय समितिले असन्तुष्टि व्यक्त गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले

 २४ भाद्र २०७७, बुधबार ११:४२
ब्याडमिन्टन खेलका सामाग्री खरिदमा भएको अनियमितता छानबिनका लागि उपसमिति गठन

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दौरान ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा भएको अनियमितता भएपछि राष्ट्रिय खेलकुद परिषदले छानबिनका लागि उपसमिति गठन गरेको छ । खेलमा भएको

 २४ भाद्र २०७७, बुधबार ११:४१