कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन
वित्तिय प्रणालीमा तरलता अभावको समस्या चुलिदै

मङ्सिर १९,काठमाडौं ।  वित्तिय प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव निरन्तर चर्किन थालेको छ । चालु आर्थिक वर्षको अन्तिम दुई महिना अगाडीदेखि वित्तीय प्रणालीमा तरलता अभावको समस्या चुलिदै आएको हो ।

 १९ मंसिर २०७८, आईतवार १२:०६
सौराहा आसपासका व्यवसायी निराश

मङ्सिर १९,काठमाडौं ।  नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरुले महाधिवेशनताका आशा अनुरुपको व्यापार नभएको गुनासो गरेका छन् । महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरु

 १९ मंसिर २०७८, आईतवार १०:५९
आइतबार सुनको मुल्यमा प्रतितोला ७ सयले वृद्धि

मङ्सिर १९,काठमाडौं  आइतबार सुनको मुल्यमा प्रतितोला ७ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ३ सयमा कारोवार भएको सुनको मुल्य आइतबार प्रतितोला ९२ हजारमा कारोवार भइरहेको छ ।

 १९ मंसिर २०७८, आईतवार ०५:२२
काष्ठमण्डप पुनर्निर्माणको काम सकियो

मङ्सिर १९,काठमाडौं ।  ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । बि.सं

 १९ मंसिर २०७८, आईतवार ०४:२९
थ्री स्टार हारबाट जोगियो

मङ्सिर १७,काठमाडौं । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मार ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा

 १७ मंसिर २०७८, शुक्रबार १०:५५
एक सातामा नेप्से १४५ दशमलव ५९ अंकले गिरावट

मङ्सिर १७,काठमाडौं । यो सातामा नेप्से परिसूचकमा १४५ दशमलव ५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३ दशमलव २२ अंकले घटेर नेप्से परिसूचक २७३१ दशमलव

 १७ मंसिर २०७८, शुक्रबार १०:२४
तयारी खाद्य वस्तुको आयातमा भन्सार शुल्क बढाउन नेपाल चामल, तेल,…

मङ्सिर १७,काठमाडौं । नेपाल चामल, तेल, दाल, उद्योग संघले तयारी खाद्य वस्तुको आयातमा भन्सार शुल्क बढाउन आग्रह गरेको छ । कच्चा पदार्थ आयातमा कम र तयारी खाद्य वस्तु आयातमा बढी

 १७ मंसिर २०७८, शुक्रबार ०९:४२
युथ एथलेटिक्स च्याम्पियनसिपको तयारी पूरा

मङ्सिर १७,काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजना हुन लागेको युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । राजधानीमा  एथलेटिक्स परिवार नेपालले पत्रकार सम्मेलन गरेर युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

 १७ मंसिर २०७८, शुक्रबार ०८:२०
मूल्य वृद्धिको विषय भन्दा पनि आयल निगम रहने की नरहने…

मङ्सिर १७,काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषय भन्दा पनि आयल निगम रहने की नरहने भन्ने पहिलो विषय भएको बताउनु भयो । बिहिबार

 १७ मंसिर २०७८, शुक्रबार ०८:१८