पाकिस्तानसँगको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको ’क्लिन स्वीप’
विश्वकप छनोट खेल्ने नेपाली यू-१९ क्रिकेट टिमको विदाइ

काठमाडौं । दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटका लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार नेपाली टोलीलाई विदाई गरेको हो

 २० पुष २०८०, शुक्रबार ०७:०५
खेलकुदमा मेडल जित्नैपर्ने दबाबबाट बचौं ः नगरप्रमुख साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खेलकुदमा मेडल जित्नुभन्दा पनि विद्यार्थीले आफूलाई शारीरिक, मानसिक र भावनात्मक रुपमा बलियो बनाएर खेल क्षेत्रमा अरुलाई आकर्षित गराउनुपर्नेमा जोड दिएका छन् । महानगरद्वारा

 १७ पुष २०८०, मंगलवार ०७:३६
खेल क्षेत्रको विकासका लागि राष्ट्रपतिद्वारा तीनै तहको सरकारलाई ध्यानाकर्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेल क्षेत्रको विकासका पहलका लागि तीन तहको सरकारलाई ध्यानाकर्षण गराएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘तेस्रो राष्ट्रपति रनिङ् शिल्ड’ प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदले

 १७ पुष २०८०, मंगलवार ०७:३३
अस्ट्रेलियालाई पाकिस्तानविरुद्ध २४१ को अग्रता

काठमाडौं । पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले २४१ रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले ६ विकेट गुमाएर १८७ रन बनाएको हो । पहिलो पारिमा ३१८ रन

 १२ पुष २०८०, बिहीबार ०९:०१
देशमा खेल पर्यटनको ठूलो आधार तयार ः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन

 ११ पुष २०८०, बुधबार ०३:४८
सूर्य नेपाल गल्फ टुरको दोस्रो प्रतियोगिता सुरु हुँदै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधवारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ । सिजनको कुल आठमध्ये यो प्रतियोगितामा गत

 १० पुष २०८०, मंगलवार १२:५४
लिभरपुल इएफएल कपको सेमिफाइनलमा

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बुधवार राति अर्को इंग्लिस क्लब वेस्टह्याम युनाइटेडलाई ५-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो

 ५ पुष २०८०, बिहीबार ०२:२९
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल शुक्रबारदेखि

काठमाडौं । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा समितिमा आबद्ध विभिन्न १८ विद्यालयका ५० टिमको सहभागिता रहने

 ३ पुष २०८०, मंगलवार ०२:११
अरहान्त र विपना स्क्वास च्याम्पियन

काठमाडौं । अरहान्तकेशर सिंह र विपना ब्लोन शनिबार एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिता-२०८० मा च्याम्पियन भएका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट संघ भवनमा भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका

 ३० मंसिर २०८०, शनिबार १३:२०