भैरहवा । रुपन्देही जिल्लामा गत असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्बन्धी २७, आमहत्या १६, चोरी ७, संगठित तथा आर्थिक अपराध ४९, सामाजिक अपराध ६, महिला बालिबालिकासम्बन्धी अपराध ११, सवारीसम्बन्धी १४ र विविध २ वटा रहेका छन् । फैसला कार्यान्वयनतर्फ ८० जना फरार प्रतिवादी