एनआईसी एसिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन्। न्यौपानेले १३ महिना बाँकी रहँदै पदबाट राजीनामा दिएका हुन् ।
बैंकका सञ्चालक समितिले न्यौपानेको राजीनामा स्वीकृत गरी नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।

Spread the love