Day: २० मंसिर २०७८, सोमबार १०:१८

नेप्से परिसूचक ३२ दशमलव २२ अंकले वृद्धि
मदरसा शिक्षाको लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रह

मङ्सिर २० ,काठमाडौं ।  सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिवद्धता जनाउनु

 २० मंसिर २०७८, सोमबार १०:०१
मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको मन्त्री आलेको दावी

मङ्सिर २० ,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय

 २० मंसिर २०७८, सोमबार ०९:२४
किम्फ मंसीर तेस्रो साता हुने

मङ्सिर २० ,काठमाडौं ।  काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण मंसिरको तेस्रो साता हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही मंसिर २३ देखि २७ गतेसम्म

 २० मंसिर २०७८, सोमबार ०६:३१
सुन चाँदीको मुल्य स्थिर

मङ्सिर २० ,काठमाडौं  सोमबार सुनको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । आइतबार प्रतितोला ९२ हजारमा कारोवार भएको सुनको मुल्य सोमबार पनि प्रतितोला ९२ हजारमा कारोवार भइरहेको छ । सोमबार

 २० मंसिर २०७८, सोमबार ०५:३६
बाघ गणना २०२२ चितवनबाट सुुरु

मङ्सिर २०,काठमाडौं ।  राष्ट्रिय बाघ गणना २०२२ चितवनबाट सुुरु भएको छ । चितवनको सौराहामा एक कार्यक्रमको बिच वन तथा वातावरणमन्त्री मन्त्री रामसहायप्रसाद यादवले बाघ गणनाको लागि जडान हुने क्यामरा अन

 २० मंसिर २०७८, सोमबार ०४:५३
सोमबार यस्तो छ तरकारीको मुल्य विवरण

मङ्सिर २०,काठमाडौं ।  सोमबार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्यमा १ रुपैयाँले गिरावट भएको छ । आईतबार प्रतिकेजी २८ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य सोमबार प्रतिकेजी २७ रूपैयामा कारोवार

 २० मंसिर २०७८, सोमबार ०४:२६