भारतमा लकडाउन ३ हप्ता थपियो

नरेन्द्र मोदीले गरे थप ३ हप्ता लकडाउनको घोषणा

भारतले फेरि ३ हप्ताको लागि लकडाउनको समय थपेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवाशीलाई संबोधन गर्दै लकडाउन मे ३ सम्म थपिएको बताएका छन् । ५२१ जनामा संक्रमण देखिएपछि मोदीले भारतभर २१ दिनको लकडाउन घोषणा गरेका थिए हुन्।
मोदीले २० अप्रिलसम्म सबै राज्य, जिल्ला, नगरलाई नजिकबाट मूल्याङकन गरिने बताए । यदि ती क्षेत्रमा कोरोनाको संक्रमण रोकिएमा ती क्षेत्रमा लकडाउन केही नरम गर्ने उने बताए।
Spread the love