आइतवार सुनको मुल्यमा १ सयले वृद्दि

बैशाख १९ , काठमाडौँ । आइतवार सुनको मुल्यमा १ सयले वृद्दि भएको छ । शुक्रवार प्रतितोला ८९ हजार ९सयमा कारोवार भएको सुनको मुल्य आइतवार प्रतितोला ९० हजारमा कारोवार भइरहेको छ । आइतवार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ५ सयमा कारोवार भएको छ।

आइतवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन ।  शुक्र्वार प्रतितोला १ हजार २ सय ९५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य आइतवार पनि प्रतितोला १ हजार २ सय ९५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love