विहीवार सुनको मुल्यमा गिरावट

बैशाख ३०, काठमाडौँ । विहीवार सुनको मुल्यमा गिरावट आएको छ । बुधवार ९२ हजार रुपैयामा कारोवार भइरहेको छापावाला सुनको मुल्य विहीवार ४ सय रुपैयाले घटेर ९१ हजार ६ सय रुपैयामा कारोवार भइरहेको छ। विहीवार तेजावी सुनको मुल्य ९१ हजार १ सय रुपैयामा कारोवार भइरहेको छ ।

विहीवार चाँदीको मुल्य पनि घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

 

Spread the love

Comment here