सोमवार सुनको मुल्यमा ३ सयले वृद्दि

जेष्ठ ३, काठमाडौँ । सोमवार सुनको मुल्यमा ३ सयले वृद्दि भएको छ । आइतवार ९२ हजार ५ सयमा कारोवार भएको छापावाला सुनको मुल्य सोमवार ९२ हजार ८ सयमा कारोवार भइरहेको छ । सोमवार तेजावी सुनको मुल्य ९२ हजार ३ सयमा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्दि भएको छ ।आइतवार प्रतितोला १ हजार ३ सय ५० रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमवार प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love