बुधवार सुनको मुल्यमा १ सयले वृद्दि

जेष्ठ ५ , काठमाडौँ । बुधवार सुनको मुल्यमा १ सयले वृद्दि भएको छ । मङ्गलवार प्रतितोला ९३ हजार ४ सयमा कारोवार भएको छापावाला सुनको मुल्य बुधवार प्रतितोला ९३ हजार ३ सयमा कारोवार भइरहेको छ । मङ्गलवार प्रतितोला ९२ हजार ९ सयमा कारोवार भएको तेजावी सुनको मुल्य बुधवार १ सयले गिरावट भएर प्रतितोला ९२ हजार ८ सयमा कारोवार भइरहेको छ ।

बुधवार चाँदीको मुल्यमा २० रुपैयाले गिरावट आएको छ । मङ्गलवार प्रतितोला १ हजार ३ सय ९० रुपैयामा कारोवार भएको चाँदीको मुल्य बुधवार प्रतितोला १ हजार ३ सय ७० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love