शुक्रवार सुनको मुल्यमा ५ सयले गिरावट

जेष्ठ २१ , काठमाडौँ । शुक्रवार सुनको मुल्यमा ५ सयले गिरावट आएको छ ।विहीवार प्रतितोला ९४ हजार ९ सयमा कारोवार भएको छापावाला सुनको मुल्य शुक्रवार प्रतितोला ९४ हजार ४ सयमा कारोवार भइरहेको छ ।शुक्रवार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ९ सयमा कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा ३५ रुपैयाले गिरावट आएको छ । विहीवार प्रतितोला १ हजार ३ सय ७५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य शुक्रवार प्रतितोला १ हजार ३ सय ४० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love