मङ्गलवार यस्तो छ तरकारीको मुल्य

जेष्ठ २५ , काठमाडौ ।मङ्गलवार काठमाण्डौमा आलु (रातो) को  मुल्यमा कुनै पनि परिवर्तन आएको छैन ।सोमवार प्रतिकेजी ४१ रुपैयामा कारोवार भएको आलु (रातो) को मुल्य मङ्गलवार पनि प्रतिकेजी ४१ रुपैयामा कारोवार भइरहेको छ । मङ्गलवार रातो आलु(मुडे) को मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । सोमवार प्रतिकेजी ४१ रुपैयामा कारोवार भएको आलु(मुडे) को मुल्य मङ्गलवार पनि प्रतिकेजी ४१ रुपैयामा कारोवार भइरहेको छ । सोमवार काउली (स्थानिय)को मुल्यमा १० रुपैयाले वृद्दि भएको छ । सोमवार पनि प्रतिकेजी ४५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य मङ्गलवार  प्रतिकेजी ५५ रुपैयामा कारोवार भइरहेको छ ।

मङ्गलवार प्याज सुकेको (भारतिय)को  मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । सोमवार प्रतिकेजी ४९ रुपैयामा कारोवार भएको प्याज सुकेको (भारतिय) मङ्गलवार प्रतिकेजी ४९ रुपैयामा कारोवार भइरहेको छ।

सोमवारको तुलनामा मङ्गलवार गोलभेडा सानो(टनेल)को मुल्यमा २ रुपैया ५० पैसाले गिरावट भएको छ । सोमवार  प्रतिकेजी ३५रुपैयामा कारोवार भएको  गोलभेडा सानो(टनेल) मङ्गलवार प्रतिकेजी ३२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।सोमवार प्रतिकेजी १२ रुपैया ५० पैसामा कारोवार भएको गोलभेडा सानो(लोकल्) को मुल्य मङ्गलवार ५ रुपैयाले वृद्दि भएर  प्रतिकेजी १७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

Spread the love