मङ्गलवार सुनको मुल्यमा ३ सयले वृद्दि

जेष्ठ २५ , काठमाडौँ । मङ्गलवार सुनको मुल्यमा ३ सयले वृद्दि भएको छ ।सोमवार प्रतितोला ९३ हजार ८ सयमा कारोवार भएको छापावाला सुनको मुल्य मङ्गलवार प्रतितोला ९४ हजार १ सयमा कारोवार भइरहेको छ ।मङ्गलवार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६ सयमा कारोवार भइरहेको छ ।

मङ्गलवार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्दि भएको छ । सोमवार प्रतितोला १ हजार ३ सय ५० रुपैयामा कारोवार भएको चाँदीको मुल्य मङ्गलवार प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love