शुक्रवार सुनको मुल्यमा ४ सयले वृद्दि

जेष्ठ २८ , काठमाडौँ । शुक्रवार सुनको मुल्यमा ४ सयले वृद्दि भएको छ । विहीवार प्रतितोला ९३ हजार ९ सयमा कारोवार भएको छापावाला सुनको मुल्य शुक्रवार प्रतितोला ९४ हजार ५ सयमा कारोवार भइरहेको छ ।शुक्रवार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजारमा कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा १५ रुपैयाले वृद्दि भएको छ । विहीवार प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य शुक्रवार प्रतितोला १ हजार ३ सय ७० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love

Comment here