सुनको मुल्य स्थिर

असार १ , काठमाडौँ ।मङ्गलवार सुनको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन  । सोमवार प्रतितोला ९३ हजार २ सयमा कारोवार भएको छापावाला सुनको मुल्य मङ्गलवार पनि प्रतितोला ९३ हजार २ सयमा कारोवार भइरहेको छ ।मङ्गलवार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ७ सयमा कारोवार भइरहेको छ ।

मङ्गलवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ ।सोमवार प्रतितोला १ हजार ३ सय ६५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य मङ्गलवार प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love