मङ्गलवार सुनको मुल्यमा ६ सयले वृद्दि

असार ८ , काठमाडौँ । मङ्गलवार सुनको मुल्यमा ६ सयले वृद्दि भएको छ ।सोमवार प्रतितोला ९० हजार ४ सयमा कारोवार भएको छापावाला सुनको मुल्य मङ्गलवार प्रतितोला ९० हजार ४ सयमा कारोवार भइरहेको छ । मङ्गलवार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ५ सयमा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्दि भएको छ ।सोमवार प्रतितोला १ हजार २ सय ९५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य मङ्गलवार प्रतितोला १ हजार ३ सयमा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love