सोमवार यस्तो छ तरकारीको मुल्य

असार १४, काठमाडौं ।सोमबार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्यमा १ रुपैयाँले गिरावट भएको छ । आइतवार प्रतिकेजी ३० रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य सोमबार प्रतिकेजी २९ रुपैयामा कारोवार भइरहेको छ । सोमबार काउली (स्थानिय)को मुल्यमा कुनै परिवर्तन भएको छैन । आइतवार प्रतिकेजी ७५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य सोमबार पनि प्रतिकेजी ७५ रुपैयामा कारोवार भइरहेको छ ।

सोमबार प्याज सुकेको (भारतिय)को मुल्यमा १ रुपैयाँ ४० पैसाले गिरावट भएको छ । आइतवार प्रतिकेजी ५३ रुपैयाँमा कारोवार भएको प्याज सुकेको (भारतिय) सोमबार प्रतिकेजी ५१ रुपैया ६० पैसामा कारोवार भइरहेको छ।

आइतवारको तुलनामा सोमबार गोलभेडा सानो(टनेल)को मुल्यमा १रुपैया ८० पैसाले गिरावट भएको छ । आइतवार प्रतिकेजी ३८ रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल) सोमबार प्रतिकेजी ३६ रुपैया बीस पैसामा कारोवार भइरहेको छ । सोमबार सानो गोलभेडा(लोकल्) को मुल्यमा ५ रुपैया ५० पैसाले गिरावट भएको छ । आइतबार प्रतिकेजी ३३ रुपैया मा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य सोमबार प्रतिकेजी २७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।

Spread the love