के छ आज, बिदेशी मुद्राको विनिमय दर ?

साउन १, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ ।

अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९० पैसा रहेको छ ।

                                            हेरौं, आजको विनिमय दर ।

 

Spread the love