सुनको मुल्यमा ४ सयले बृद्दि

साउन १५ ,काठमाण्डौ । शुक्रवार   सुनको मुल्यमा ४ सयले बृद्दि भएको छ । विहीवार प्रतितोला ९२ हजार ४ सयमा कारोवार भएको सुनको मुल्य शुक्रवार  प्रतितोला ९२ हजार ८ सयमा कारोवार भइरहेको छ । शुक्रवार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ४ सयमा कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा १५ रुपैयाले बृद्दि भएको छ । विहीवार प्रतितोला १ हजार २ सय ७० रुपैयामा कारोवार भएको चाँदीको मुल्य विहीवार प्रतितोला १ हजार २ सय ८५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love