के छ आज बिदेशी मुद्राको विनिमय दर ?

साउन १७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ ।

युरो एकको खरिददर १४१ रुपैयाँ १०९पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

                        हेरौं, आजको विनिमय दर ।

Spread the love