अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन बिधेयक पारित 

काठमाडौं । अर्थ समितिबाट वैअर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन बिधेयक पारित
काठमाडौं । अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन बिधेयक पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकबाट वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको सभापति सन्तोष चालिसेले जानकारी दिएका हुन् ।
अर्थमन्त्री विष्णु पौडेलको उपस्थिततिमा बसेको उक्त बैठकबाट सर्व सहमत रुपमा विधेयक पारित भएको हो ।
कल्पिक विकास वित्त परिचालन बिधेयक पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकबाट वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको सभापति सन्तोष चालिसेले जानकारी दिएका हुन् ।
अर्थमन्त्री विष्णु पौडेलको उपस्थिततिमा बसेको उक्त बैठकबाट सर्व सहमत रुपमा विधेयक पारित भएको हो ।

Spread the love