आइतबार सुनको मुल्यमा प्रतितोला ७ सयले गिरावट

मङ्सिर ५, काठमाडौ । आइतबार  सुनको मुल्यमा प्रतितोला ७ सयले गिरावट आएको छ । शुक्रबार प्रतितोला ९४ हजार ४ सयमा कारोवार भएको सुनको मुल्य आइतबार प्रतितोला ९३ हजार ७ सयमा कारोवार भइरहेको छ । आइतबार  तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार २ सयमा कारोवार भइरहेको छ ।

आइतबार चाँदीको मुल्यमा ५ रुपैयाले गिरावट आएको छ । शुक्रबार प्रतितोला १ हजार २ सय ७५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य आइतबार  प्रतितोला १ हजार २ सय ६० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love