आइतवार यस्तो छ तरकारीको मुल्य

असार १३ काठमाण्डौ । आइतवार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्यमा स्थिर छ । शनिबार प्रतिकेजी ३० रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य आइतवार पनि प्रतिकेजी ३० रुपैयामा कारोवार भइरहेको छ । आइतवार काउली (स्थानिय)को मुल्य २ रुपैयाले गिरावट भएको छ । शनिबार प्रतिकेजी ७७ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य आइतवार प्रतिकेजी ७५ रुपैयामा कारोवार भइरहेको छ ।

आइतवार प्याज सुकेको (भारतिय)को मुल्यमा सामान्य वृद्धि भएको छ । शनिबार प्रतिकेजी ५२ रुपैयाँ ८० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) आईतबार प्रतिकेजी ५३ रुपैया ३३ पैसामा कारोवार भइरहेको छ।

शनिबारको तुलनामा आइतवार गोलभेडा सानो(टनेल)को मुल्यमा १रुपैयाले वृद्धि भएको छ । शनिबार प्रतिकेजी ३७ रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल)आइतवार प्रतिकेजी ३८ रुपैयामा कारोवार भइरहेको छ ।आइतवार सानो  गोलभेडा (लोकल्) को मुल्यमा ५ रुपैया ४० पैसाले वृद्धि भएको छ । शनिबार प्रतिकेजी २७ रुपैया ६० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य आइतवार प्रतिकेजी ३३ रुपैयामा कारोवार भइरहेको छ।

Spread the love