आइतवार सुनको मुल्य स्थिर ,चाँदिको मुल्यमा गिरावट

असोज १०,काठमाडौ । आइतवार सुनको मुल्यमा आइतवार कुनै पनि परिवर्तन आएको छैन । शुक्रवार प्रतितोला ८९ हजारमा  कारोवार भएको सुनको मुल्य आइतवार पनि प्रतितोला ८९ हजारमा कारोवार भइरहेको छ ।आइतवार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोवार भइरहेको छ ।

आइतवार चाँदीको मुल्यमा १० रुपैँयाले गिरावट आएको छ । शुक्रवार प्रतितोला १ हजार १ सय ६० रुपैयामा कारोवार भएको चाँदीको मुल्य  आइतवार प्रतितोला १ हजार १ सय ५० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love