के छ आज बिदेशी मुद्राको विनिमय दर ?

असार १७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ । बैंकको बिवरण अनुसार, अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा रहेको छ ।

                   हेरौं आज, बिदेशी मुद्राको विनिमय दर ।

 

Spread the love